|
| Welcome
to Nepali Language and Cultural School, Irving, Texas
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो
!!!
नेपाली भाषा तथा सांष्कृतिक
विध्यालय अर्भिगमा नयां सेमेष्टरको लागि ५ वर्ष देखि १५ वर्षको
बालबालिकको लागि भर्ना लिइंदैछ । सिट सिमित भएकोले आफ्नो बाल बालिकाको लागि
समयमै भर्ना गर्न अनुरोध गरिन्छ ।
भर्ना गर्न अन्तिम मिति: २५ जानवरी २००९ (आइतबार)
नियमित क्लास: १ फेब्रुअरी २००९ आइतबार देखि जुन २८, २००९
सम्म (हरेक आइतबार)
क्लास समय: हरेक आइतबार दिनको १:३० देखि ३:४५ सम्म
भर्ना शुल्क : ५० डलर समेष्टरको
स्थान: Northgate United Methodist Church
3700 W. Northgate Dr, Irving, TX 75038
क्लास तालिका (हरेक आइतबार)
१:३० - २:०० : योग आसन
२:०० - २:१० : ध्यान
२:१५ - ३:१५ नेपाली भाषा तथा नेपाली अंकको
ज्ञान
३:१५ - ३:३० नैतिक शिक्षा
३:३० - ३:४५ स्न्याक्स
नोट: हरेक महिना नेपाली कार्टुन तथा धार्मिक सिनेमाका साथै नेपाली गीत तथा
डान्स को कार्यक्रम पनि समाबेश गरिएको छ ।
थप जानकारीका लागि तलका फोन नम्बरमा संपर्क गर्नुहोला
वेब साइट:
www.nepalesesociety.org
रुद्र ज्ञावली:
४६९-२६१-३४६७
मकर बज्राचार्य :२१४-५१७-६३४१
कृष्ण लामिछाने: २१४-४५४-०७३७
स्वयम्भू शाक्य: ५६२-२१२-४२६४
|
|
|